खुस्बु सुनार मृत्यु प्रकरण : वलात्कारपछि हत्याको आशंका, भारतीय मोटरसाइकल भेटियो, भेटिएनन् संगै बसेका युवा

जनकपुरधामस्थित सिटी स्टार फेमिली होटलमा मृत भेटिएकी पोखरा १३ कि ३० वर्षीया खुश्बु सुनार नेपालीको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान तीब्र बनाएको छ । उनले लगाएको कपडा समेत च्यातिएको पाइएकाले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । होटल परिसरबाट प्रहरीले भारतीय नम्बर प्लेट बीआर ४३–१६३९ को मोटरसाइकल बरामद गरेको छ । सोमबार बेलुका खुश्बुसहित […]

Continue Reading

सडक दुर्घटनामा परी कुवेतमा ३ नेपालीको मृत्यु

साउदी : वैदेशिक रोजगारीको लागि कुवेत पुगेका ३ नेपालीको मृत्यु भएको छ । १२ मार्च २०२४ का दिन उनीहरूको सडक दुर्घटनामा परी मृत्यु भएको हो। मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका सुजन कार्की , लयती पन्चदेवल विनायक-५ आछामका सुरत बहादुर कडायत र वेंगादवार-३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन्। साथी सुरतको कोठाबाट कम्पनीको कामको लागि […]

Continue Reading

२०८० साल मंसिर १० गते आइतवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सहकार्यको अवसर मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभ र नयाँ कार्यको योजना पनि बन्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा धन खर्च बढ्नेछ । चोटपटकको भय छ […]

Continue Reading

भारको गुजरातमा सडक दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु

शंकर प्रसाद पोख्रेल / निखिल रावत गुजरात वापी नेपाल घर कैलाली जिल्ला टिकापुर नगर पालिका वडा नं ५निवासी प्रदेशु चौधरी को छोरा बर्ष ३४को रमेश चौधरी को गुजरात को वापिमा सडक दुर्घटनामा परी मृत्यु भयको छ । बिगत एक बर्ष देखी परिवार संगै वापि को कोलीवाड़ा मा बस्दै आयका रमेश चौधरी वापि जिआई डिसि मा […]

Continue Reading

कमाउन विदेश गएका युवतीहरु ग,र्भवती भएर फर्किए पछी…

आफ्नो देशमा रोजगारको कुनै पनि अवसरहरु नभेटेपछि रोजगारको खोजीमा प्रदेशमा जानेहरुको लाईन नै लाग्दछ । नेपालबाट परदेशमा रोजगारको लागि १ दिनमा करिब ३ हजार युवा बिदेश जान्छन भनेर पनि भनिन्छ । तिनै बिदेशबाट पठाएका पैसाको रेमिट्यान्सबाट देश चलेको छ भन्दा पनि फरक नपर्ला । किनभने पछिल्लो पटक कोरोना कहरमा रेमिट्यान्स झनै बढेर आएको छ ।बैदेशिक […]

Continue Reading

मोटरसाईकल दुर्घटनामा २३ वर्षीय युवकको मृत्यु

बारा : बारामा मोटरसाईकल दुर्घटना हुँदा २३ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको कलैया-बिरगंज सडक खण्ड अन्तर्गत भलुही चोकनजिकै मोटरसाईकल दुर्घटना हुँदा कलैया उपमहानगरपालिका २३ वर्षीय हिरा पटेलका छोरा श्रीभगवान पटेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी बाराले जनाएको छ। घटना बारे थप अनुसन्धान भइरहेको र घटनाको बिस्तृत विवरण आउन बाकी रहेको बारा प्रवक्ता एवं […]

Continue Reading

विष सेवन गरेर आत्महत्या गरेका दम्पतीको एउटै चितामा अन्त्येष्टि

झापा। झापामा संगै विष सेवन गरेर आत्महत्या गरेका एक दम्पतीको हिजो एउटै चितामा अन्त्येष्टि गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं ११ दुधेका ५९ वर्षीय तेजप्रसाद भट्टराई र उनकी श्रीमती ५२ वर्षीया कमला भट्टराईको शव एउटै चितामा राखेर अन्त्येष्टि गरिएको हो । भदौ १९ गते राति तेजप्रसाद र कमलाले विषादी सेवन गरेका थिए । विष […]

Continue Reading

झापामा सवारी दुर्घटना हुँदा कमलका साहनीको मृत्यु

झापा। झापाको कमल गाउँपालिकामा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका ३ बस्ने ३० वर्षीय बिरेन्द्र सहनीको मृत्यु जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ। शनिबार बिहान ११ बजे कमल गाउँपालिका -३ बोहोरा टोलदेखि बगाने टोल हुँदै क्याम्पा निस्कने भित्री सडकखण्डमा उत्तर दिशा तर्फ आइरहेको मे ११ प ९२०३ नम्बरको मोटरसाइकल […]

Continue Reading

जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने

टोकियो/जापान। जापानको नागोयामा एक जना ३३ वर्षिय नेपाली युवाको असामयिक निधन भएको छ। नेपालको ललितपूर जिल्ला चापागाउँ स्थायी घर भइ पछिल्लो १ दशकयता जापानमा रहँदै आएका अनिल देशारको आज,नागोयामा उपचाररत अस्पत्तालमै निधन भएको हो । “जापानी कम्पनीमै कार्यरत अनिल पछिल्लो केहि वर्षयता स्वास्थ्यमा समस्या देखिएपछि उपचाररत थिए,पछिल्लो २ महिनायता अस्पतालमै भर्ना गरि उपचार गराइरहेका थिए,तर […]

Continue Reading

आजको राशिफल : २०८० भाद्र २३ गते (शनिवार)

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुरुमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ […]

Continue Reading